UNMIN Chief Karin Landgren’s report to the UN Security Council on Wednesday in New York has set off an uproar from the entire spectrum of the Nepali establishment.
On Friday, even the usually low-profile President’s office came out swinging against Landgren, calling her remarks “defamatory” and “extremely negligent”. Landgren had told the Security Council that there were three scenarios after UNMIN’s mandate expires on 15 January: Presidential Rule, an army coup or a People’s Revolt. In a statement delivered to the Security Council, Nepal’s UN ambassador Gyan Chandra Acharya called the remarks “highly objectionable… malicious… and based on pure conjecture”.
In a meeting with CA Chairman Subhas Nembwang, President Ram Baran Yadav, said that he was “deeply distressed” by Landgren’s remarks. “He told me he was completely dedicated to uphold democracy and the rule of law”.
Even Maoist Chairman Pushpa Kamal Dahal said on Friday: “I am convinced the president has no intention of taking over, and rumours of a people’s revolt are just gossip.” Dahal and Yadav met on Friday at the President’s office.
Nepal’s political leaders went on the offensive, with Prime Minister
Madhav Kumar Nepal pooh-poohing fears that the country was headed back to war when UNMIN left. “Nothing will happen when UNMIN leaves, the Special Committee will take care of integration,” he said in Dhulikhel on Friday.
UNMIN Spokesman Kosmos Biswakarma said Langdren was referring to fears in the public in Nepal about a coup, revolt or presidential rule and they weren’t UNMIN’s views.
Go back to previous page
CLARIFICATION: Karin Landgren, the chief of UNMIN, said that her briefing to UN Security Council (UNSC) was misrepresented in the reports at a press conference on Monday. She said that it is a factual statement of people’s perceptions and not a UN warning or UN assessment. READ MORE…………..
नेताहरूको महìवाकाङ्क्षा (ABSTRACT APPLICABLE TO CONTEXT ONLY)
किशोर के.सी.
सपना मान्छेले देख्छ, सपना सबैले देख्नुपर्छ । जो सपना देख्दैन त्यो मान्छे के मान्छे । मानव जीवनमा सपना देख्नु अस्वाभाविक होइन बरु, नदेख्नु चाहिँ असामान्य कुरा हो । ब्रहृमाण्डम मानव बाहेक अन्य प्राणी खोर र वनजङ्गलमै सीमित रहनु तर मान्छे चाहिँ चन्द्रलोकसम्म पुग्नुको पछाडि सपनाकै हात रहेको यथार्थलाई नमानी सुख छैन । सपना त देख्नुपर्दछ तर अति तथा जथाभावी भने होइन । व्यस्त ‘अफिस आवर’ मा गाडी हाँक्दाहाँक्दै स्वयं..’ गीतमा मस्त भई नाच्ने सुन्दरीहरूको सपना देख्नु कुनै पनि अवस्थामा ठीक होइन । यसबाट दुर्घटना बाहेक केही हात लाग्दैन । नेपालको राजनीतिमा अहिले यही गल्ती व्यापक रूपमा भइराखेको छ । राजनीतिमा लाग्ने व्यक्तिले भविष्यको मीठो तथा सुन्दर सपना एवं महìवाकाङ्क्षा सजाउनु स्वाभाविक हो । जनताको सुन्दर तथा सुखी भविष्यका लागि राजनीतिज्ञ वा नेता महìवाकाङ्क्षी बन्नु जरुरी पनि छ । तर “काम कुरा एकातिर कुम्लो बोकी ठीमीतिर” भनेझैँ केवल आˆनै महìवाकाङ्क्षामा लीन भएर बस्नु चाहिँ कुनै पनि अवस्थामा उचित होइन । सत्य बोल्दा यस देशका धेरै नेतालाई चित्त दुख्ला तर यथार्थमा उहाँहरूलाई देश र जनताको दुःखकष्टले होइन आˆनै चिन्ताले खाइरहेको छ । जनतालाई कसरी सुख, शान्ति, समृद्धि मिल्छ भन्नेमा धेरै नेतालाई मतलब छैन ।
जन्मेपछि एकचोटी सबैले मर्नुपर्छ । अनि, मर्दा आफूले गरेका पुण्यकार्य बाहेक साथमा कसैले केही लग्न सक्दैन । यस शाश्वत यथार्थलाई हाम्रा देशका राजनीतिक पार्टीका नेताहरूले किन भुलिरहेका छन् ? ईश्वरले ती सबैलाई यस बारे राम्ररी सद्बुद्धि दिए सारा नेपाल तथा नेपाली अनि लोकतन्त्रको कल्याण हुन्थ्यो । अख्तियार तथा कानुनी रूपमा कारबाहीमा नपरेका धेरै भ्रष्ट नेता तपाईं-हामी सामु अझै पनि ज्यूँदा छन् । भौतिक सुखका सम्पूर्ण वस्तु भोग गर्न ती सक्षम छन् तर केही आसेपासे, आफन्तलाई छाडेर अरू सबैका दृष्टिमा उनीहरू अति घृणित छन् । बाटोमा हिँड्दा डेढ-दुई करोडको गाडी चढे पनि जनताको अन्तर्मनको थुकाइले उनीहरू विक्षिप्त बन्नपुगेका छन् । सधैँ आˆना अनि आˆनै मात्र स्वार्थमा अघि बढ्दा यो देश पूरै अस्तव्यस्त भइसकेको छ । यही सिलसिला जारी रहेमा कुनै दिन यो देशै नरहन पनि सक्छ । जब देशै नरहने हो भने हाम्रा नेताहरूले कहाँ नेता गिरी गर्ने ? यसैले अब गर्ने राजनीति देश, जनता हितका लागि पूर्ण रूपमा समर्पित रहनेछ भनेर नेताहरूले प्रण गर्नु जरुरी होइन अनिवार्य नै छ ।
यद्यपि लेनग्रेनको भनाइ पूर्ण रूपमा मनगढन्ते भएको दाबी सरकारको छ । हाम्रा दलहरू बीचको खिचातानी तथा आपसी दुव्र्यवहार अहिले अन्तर्राष्ट्रिय जगत्मा ‘जग हँसाउने काम’ भइराखेको छ । त्यसमाथि पार्टीको नेतृत्व हाँक्ने नेताहरूको स्वार्थपूर्ण व्यवहारले यसमा घ्यू थप्ने काम गरिराखेको छ ।हाम्रो देश अहिले त्यो अवस्थाबाट अगाडि बढिरहेको छ, जुन स्थितिमा कुनै पनि राजनीतिक पार्टीलाई अलग राखेर शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सक्दैन । आˆना कार्यकर्ताको ताली खान तथा सञ्चार माध्यममा छाउन नेताहरूले जतिसुकै चर्को कुरा बोले पनि व्यवहारमा त्यस्तै कडा कदम लागू हुन असम्भव छ । लहडबाजी तथा उत्तेजनाको एकाधिकार कायम गर्छु भनेर कसैले पनि नसोचे हुन्छ । यस किसिमको महìवाकाङ्क्षाबाट अहिले विशेष गरी नेतृत्व हाँक्ने पार्टीका शीर्ष नेताहरू तुरुन्तै अलग भइहाल्नु बेस छ ।
यस देशमा कुन राजनीतिक पार्टी कति राष्ट्रप्रेमी छ अनि कुन पार्टी जनविरोधी छ भन्ने बारे एकएक जानकारी अहिले नेपाली जनतालाई हुनथालेको छ । यसैले जनतासामु व्यर्थका ‘नाटक’ गर्नु अनि ‘गोहीको आँशु झार्नु’ नेताहरूका निम्ति बेकार छ । जनताका लागि साँच्चै केही गर्ने हो र राष्ट्रलाई उचित निकास दिने हो भने अब कुरा होइन काम गरेर देखाउनु पर्योश । करोडौँ पर्ने गाडी र महलमा बस्ने सपना अनि मन्त्री प्रधानमन्त्री बनेर देश हाँक्ने महìवाकाङ्क्षा होइन दुःख-कष्ट र अभावले छट्पटाइरहेका जनताको पीडामा मलम दल्न थाल्नु पर्योा ।